Logo
११ माघ २०८१, शुक्रबार
(December 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो छ प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्था

 प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ ।

त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा.डा.  उत्तमकृष्ण श्रेष्ठले सोमबार बिहान विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको जनाएका हुन् ।

प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि सोही अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

प्रकाशित मिति: Dec 2, 2019

प्रतिक्रिया दिनुहोस्