Logo
३ श्रावण २०८२, शुक्रबार
(November 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना, शल्यक्रियाको तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ।

पेट दुखेपछि त्रिवि शिक्षण अस्पताल स्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा मंगलबार बिहान भर्ना भएका प्रधानमन्त्री ओलीको शल्यक्रियाको तयारी भएको डा. अरुण सायमीले बताएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या देखिएका कारण कात्तिक १३, १४, ३० र मंसिर ८ गते गरी चारपटक डायलासिस गरिसकेको छ ।

ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने तयारी पनि भइरहेको छ । उनको १२ वर्षअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण भएको थियो।

प्रकाशित मिति: Nov 26, 2019

प्रतिक्रिया दिनुहोस्