Logo
१ जेष्ठ २०८१, मंगलबार
(November 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपनिर्वाचनका लागि प्रदेश २ मा राजपाको सक्रियतामा तिब्रता, महतो देश दौडाहामा

यही मङ्सिर १४ गते हुन लागिएको उपनिर्वाचन २०७६ को चुनावी प्रचारप्रसारका क्रममा राजपा अध्यक्षमण्डलको संयोजक राजेन्द्र महतो आफै सक्रिय देखिएका छन् ।

प्रदेश द्द स्थित सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ स्थित हाटीमा आइतबार उनले सम्बोधन समेत गरेका छन् । वडाध्यक्ष पदका लागि राजपा पनि त्यहाँ चुनावी प्रतिष्पर्धामा रहेको छ ।

वडध्यक्ष पदका लागि यही मङसिर १४ गते हुन लागिएको उपनिर्वाचन २०७६ को चुनावी प्रचारप्रसारलाई सप्तरीको छिन्नमस्ता गाउँपालिका– ७बmउस स्थित हाटीमा आइतबार सम्बोधन गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव एवं प्रदेश नं. २ का प्रदेश सदस्य मनिषकुमार सुमन ।

प्रकाशित मिति: Nov 24, 2019

प्रतिक्रिया दिनुहोस्