Logo
९ माघ २०८१, बुधबार
(November 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद पुनर्गठन तयारीले संसदीय समिति बैठक स्थगित

फाईल फोटो

काठमाडौं : मन्त्रिपरिषद पुनर्गठनको तयारीले संसदीय समितिको बैठकसमेत प्रभावित भएको छ ।

बुधबार बिहान बोलाइएको राज्य व्यवस्था समितिको बैठकमा संघीय निजामती सेवा विधेयकबारे छलफल गर्ने कार्यसूची थियो र सो छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई समेत बोलाइएको थियो ।

तर, मन्त्री पण्डित बैठकमा आएनन् । करिब आधा घण्टा कुरेपछि बैठक स्थगित गरिएको हो ।

प्रकाशित मिति: Nov 20, 2019

प्रतिक्रिया दिनुहोस्