Logo
११ माघ २०८१, शुक्रबार
(November 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश प्रमुखका लागि नेकपाबाट यी ७ जनाको नाम सिफारिस (नामावलीसहित)

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले रिक्त प्रदेश प्रमुख नियुक्तिका लागि सरकारलाई नामहरू सिफारिस गरेको छ ।

आज सोमबार बालुवाटारमा बसेको सचिवालय बैठकले ७ वटै प्रदेशको प्रमुखका लागि ७ जनाको नाम सिफारिस गरेको हो ।

उनीहरूका लागि प्रदेश भने सरकारले नै तोक्ने नेकपा महासचिव विष्णुपौडेलले सञ्चारकर्मीमाझ बताएका छन् ।

यी हुन् प्रदेश प्रमुखका लागि सिफारिस गरेका नामहरू :

अमिक शेरचन

सोमनाथ प्यासी

तिलक परियार

विष्णु प्रसाईं

धर्मनाथ यादव

शर्मिला त्रिपाठी

गोविन्द कलौनी

प्रकाशित मिति: Nov 4, 2019

प्रतिक्रिया दिनुहोस्