Logo
१२ श्रावण २०८१, शनिबार
(October 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

थारु सिङिग्न स्टार हुने

दुहबी/सुनसरीको दुहबीमा बिबेकशिल थारु यूवा समुह मोरङ्ग- सुनसरी द्वारा आयोजित १ नम्बर प्रदेश स्तरीय थारु सिङिगन स्टारको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रतीनिधि सभा सांसद अमन लाल मोदीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा थारु अगुवाहरु, कलाकारहरु लगायतको उल्लेखनीय सह भागिता रहेको थियो । बिबेकशिल थारु यूवा समुहका सल्लाहकार राजेश भगतले थारु युबाहरुको प्रतिभा उजागर गर्नका लागि चाडैं थारु सिङिगन स्टारको आयोजना गर्ने जनाएका छ्न ।

प्रकाशित मिति: Oct 19, 2019

प्रतिक्रिया दिनुहोस्