Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अम्बिका गुरुङको शब्दमा “छली रहेछ“ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ :  प्रसिद्ध गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द तथा वरिष्ठ गायक आनन्द कार्कीको सुमधुर आवाजमा “छली रहेछ“ को लिरिकल भिडियो सार्वजनिक भएको छ ।

संगीतकार शक्ति बल्लभको संगीत तथा चन्द सिंहको एरेन्ज रहेको छ । सयौ चर्चित गीतहरुमा सुमधुर आवाज भरिसकेका लोकप्रिय गायक आनन्द कार्कीको नयाँ गजल “छली रहेछ“ सार्वजनिक भएको हो ।

अमेरिका निबासी वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङले नेपाली सांगीतिक इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले कोरिसकेकी छिन । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गीतकार अम्बिका गुरुङ मोफसलको चर्चित गीतकार हुन् ।

प्रकाशित मिति: Oct 17, 2019

प्रतिक्रिया दिनुहोस्