Logo
२० बैशाख २०८१, बिहीबार
(September 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फेरि आकासियो सुनको भाउ, प्रतितोला ७३ हजार ५ सयमा कारोबार

  काठमाडौ :  आज बुधबारसुनको भाउ फेरि आकासिएको छ । केही दिनयता सुनको मूल्यमा निरन्तर उतारचढाव हुने क्रम जारी छ ।

हिजो मंगलबार प्रतितोला ७२ हजार ५०० मा कारोबार भएको सुन आज बढेर ७३ हजार ५ सयमा कारोबार भइरेहको सुनचाादी महासंघले जनाएको छ । सुनको मूल्य बुधबार फेरि बढेर ७३ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले तेजावी सुनको मूल्य ७३ हजार २ सय प्रतितोला र चाँदीको मूल्य ९ सय ४० मूल्य निर्धारण गरेको जनाएको छ ।

प्रकाशित मिति: Sep 4, 2019

प्रतिक्रिया दिनुहोस्