Logo
११ श्रावण २०८१, शुक्रबार
(September 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजको विनिमय दर यस्तो रहेको छ

काठमाडौं :  आज मंगलबार नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस्तै युरो एकको खरिददर १२४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १२५ रुपैयाँ ६२ पैसा रहेको छ । यसैगरी युके पाउण्ड एकको खरिददर १३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको छ ।

विनिमय दर विस्तृतमा :

 

प्रकाशित मिति: Sep 3, 2019

प्रतिक्रिया दिनुहोस्