Logo
१२ श्रावण २०८१, शनिबार
(September 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य घट्यो, प्रतितोला ७२ हजारमा कायम

काठमाडौं :  साताको पहिलो दिन आज आइतबार सुनको भाउ प्रतितोला ७२ हजारमा कायम भएको छ ।

शुक्रबार तोलामा ७२ हजार ४०० मा कारोबार भएको सुनको भाउ आइतबार घटेर ७२ हजारमा कारोबार भएको हो ।

यस्तै चाँदी आइतबार तोलामा ८८५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: Sep 1, 2019

प्रतिक्रिया दिनुहोस्