Logo
२३ बैशाख २०८१, आईतबार
(September 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल र सयुक्त अरब इमिरेट्स (UAE) बीच हवाई सेवा विस्तार गर्ने सम्झौता

काठमाडौं : नेपालले हवाई सेवा विस्तार गर्ने क्रममा सयुक्त अरब इमिरेट्स(युएई)बीच द्विपक्षीय हवाई सम्झौतामा हस्ताक्षर गरेको छ ।
हालसम्म नेपालले ३९ देशसँग हवाई सम्झौता गरेको छ ।

सम्झौतामा हस्ताक्षर नेपालका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र युएईका तर्फबाट अर्थमन्त्री सलमान विन सइद अलमन्सुरीले द्वपक्षीय हवाई सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यसअघि युएईसँग सैद्धान्तिक सम्झौतामात्र भएको भएपनि यो पटक द्विपक्षीय अन्तिम हस्ताक्षर क्यानडाको मन्ट्रियलमा जारी आइकाओको ४० औं महासभाको क्रममा उक्त सम्झौता भएको हो ।

प्रकाशित मिति: Sep 29, 2019

प्रतिक्रिया दिनुहोस्