Logo
१२ श्रावण २०८१, शनिबार
(September 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज आइतबार सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं :  आज साताको पहिलो दिन आइतबार सुनको मूल्यमा केही गिरावत आएको छ ।

नेपाली बजारमा शुक्रबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ६०० घटेर ७० हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ६९ हजार ९०० मा कारोबार भएको छ ।

त्यसैगरी शुक्रबार तोलामा ८६० रुपैयाँ रहेको चाँदी भने आइतबार घटेर ८४५ मा कारोबार भएको छ ।

प्रकाशित मिति: Sep 29, 2019

प्रतिक्रिया दिनुहोस्