Logo
१२ श्रावण २०८१, शनिबार
(September 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बडादशैँ सुरु भएसँगै काठमाण्डौबाट बाहिरिनेको संख्या बढ्यो

काठमाण्डौ : आज देखि बडादशैँ सुरु भएसँगै दशैँका लागि काठमाण्डौबाट बाहिरिनेको संख्या बढेको छ ।

गएको २४ घण्टामा नागढुंगा, भक्तपुर, मुड्खु र फर्पिङ नाका हुँदै १ लाख १२ हजार ६ सय ८१ जना काठमाडौबाट बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

२४ घण्टामा ६२ हजार ७ सय १३ जना काठमाण्डू भित्रिएका छन् ।

सबैभन्दा धेरै नागढुंगा नाकाबाट ३८ हजार १ सय ६८ जनाले काठमाण्डौ छाडेका छन् भने ३५ हजार ३ सय ४० जना काठमाण्डू भित्रिएका ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Sep 29, 2019

प्रतिक्रिया दिनुहोस्