Logo
२७ असार २०८२, शुक्रबार
(September 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहवीमा थारु आर्टीस्ट फुटबल एण्ड म्यूजिक फेस्टीबल हुँने

दुहवी/ सुनसरीको दुहवीमा कार्तिक ५ गतेदेखि थारु आर्टीस्ट फुटबल एण्ड म्यूजिक फेस्टीबल हुँने भएको छ । थारु चलचित्र तथा सांस्कृतिक संघ काठमांडौले थारु चलचित्र तथा सांस्कृतिक संघ मोरङको नव गठित समितिलाइ प्रमाणपत्र बितरण कार्यक्रम गरेको छ ।
थारु कल्याणकाणि सभा दुहवीको सभाहलमा थारु चलचित्र तथा सांस्कृतिक संघका केन्द्रिय अध्यक्ष परशुराम चौधरीको अध्यक्षतामा शनिवार भएको अन्तरक्रियायत्मक तथा प्रमाणपत्र बितरण कार्यक्रममा प्रमुख अतिथि थारु कल्याणकाणि सभाका केन्द्रिय उपाध्यक्ष कन्नुलाल चौधरी रहेका थिए ।

प्रकाशित मिति: Sep 28, 2019

प्रतिक्रिया दिनुहोस्