Logo
१३ बैशाख २०८१, बिहीबार
(September 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अक्षयको कमेडी फिल्म ‘हाउसफुल ४’ को फस्ट लुक सार्वजनिक

बलिउड अभिनेता अक्षय कुमार लगायत अन्य स्टार कलाकारहरुको आगामी कमेडी फिल्म हाउसफुल ४ को फस्ट लुक सार्वजनिक भएको छ । स्टार कलाकारहरुलाई लिएर निर्माण गरिएको यो फिल्म अक्टोबर २५ मा रिलिज हुने तयारीमा रहेको छ ।

चर्चित फिल्म निर्देशक फरहाद साम्जीले निर्देशन गरेको यस फिल्मका निर्माता साजिद नाडियावाला हुन् । यो फिल्मलाई सेरिजका रुपमा प्रस्तुत गर्दै आइरहेको छ ।

यस फिल्ममा अक्षय कुमार, रितेश देशमुख, बबी देवलकक साथै कृति सेनन, कृति खरबण्डा र पूजा हेग्डेलाई मूख्य भूमिकामा देख्न सकिन्छ ।

प्रकाशित मिति: Sep 27, 2019

प्रतिक्रिया दिनुहोस्