Logo
१२ श्रावण २०८१, शनिबार
(September 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं :  साताको तेस्रो दिन आज मंगलबारसुनको मूल्यमा सामान्य बृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा रु १ सय भने चाँदी रु १० ले बढेको हो ।

अघिल्लो दिन तोलाको ७१ हजार ३ सय रुपैयाँ रहेको छापावाल सुन आज ७१ हजार ४ सय रुपैयाँमा कायम भएको छ । यस्तै तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमा १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर ८ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति: Sep 24, 2019

प्रतिक्रिया दिनुहोस्