Logo
५ जेष्ठ २०८१, शनिबार
(September 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संसोधन न भएसम्म देशमा राजनितिक स्थिरता आँउदैन : मन्त्री यादव

दुहबी/ सुनसरीको दुहबीमा २ नम्वर प्रदेशका कृषि मन्त्री योगेन्द्र राय यादवले समाजवादी फोरमका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा संविधान संसोधन न भए सम्म देशमा राजनितिक स्थिरता न आउँने र पिछडीएका जातजातीले मुक्ती न पाउँने बताउँनुभयो ।

२ नम्बर प्रदेशलाइ नमूना प्रदेश बनाउनकालागि कृषि उत्थान कार्यक्रम अन्र्तगत प्रत्येक किशानको खातामा १० हजार दिने बताउँनुभयो ।

समाजवादी फोरमका दुहवी नगर कमिटि सभापति हकिम मियाँको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी यूवा फोरमका केन्द्रिय सचिब तथा प्रदेश नम्वर १ का संयोजक रंजित गोश्वामी,दुहबी वडा नम्बर ६ का वडाध्यक्ष मुन्ना हलुवाइ लगायत समाजवादी फोरमका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Sep 23, 2019

प्रतिक्रिया दिनुहोस्