Logo
१२ श्रावण २०८१, शनिबार
(September 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोटरसाइकल चोरी गर्ने ७ जना प्रहरी फन्दामा

सांकेतिक तस्बिर

भक्तपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई चोरीका ३ मोटरसाइकलसहित थिमिस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको छ ।

सो अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ का २५ वर्षीय अर्बिन तामाङ, बलेफी गाउँपालिका-३ का प्रकाशबहादुर तामाङ, सोही ठाउँका २५ वर्षीय रामबहादुर तामाङ, सुनकोशी गाउँपालिका-७ का २४ वर्षीय विजय नेपाल पक्राउ परेका उक्त बृत्तका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताए ।

त्यसैगरी सोही गिरोहका चाँगुनारायण नगरपालिका-१ दुवाकोटबेँसीका २३ वषीय सुजन गुरुङ, १९ वर्षीय दीपक अर्याल र सुजन थापालाई पनि पक्राउ गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: Sep 22, 2019

प्रतिक्रिया दिनुहोस्