Logo
१८ बैशाख २०८१, मंगलबार
(September 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ : प्रहरीले एकाएक जानकी मन्दिर खाली गराएर चेक गर्दै, सर्वसाधरणलाई प्रवेश निषेध

धनुषा : प्रदेश २ स्थित प्रसिद्ध जानकी मन्दिरमा अहिले सर्वसाधरणलाई प्रवेश निषेध गराइएको छ ।

मन्दिरमा बम राखेको आशंका बाहिरिए पछि अहिले प्रहरीले कडा सुरक्षा व्यवस्थाका बीच चेक गरिरहेको छ ।

दिउँसो १२ बजेर १५ मिनेटमा प्रहरीले एकाएक मन्दिर खाली गराएर चेक गरिरहेका छन् ।

तर यस विषयमा प्रहरीले केही भन्न मानेका छैनन् ।

प्रकाशित मिति: Sep 20, 2019

प्रतिक्रिया दिनुहोस्