Logo
१२ श्रावण २०८१, शनिबार
(September 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गैरीगाउँमा भीषण आगलागी, विद्युतीय तारहरु जलेर नष्ट

काठमाडौँमा :  आज बिहान भीषण आगलागी भएको छ । तीनकुने गैरीगाउँस्थित बिजुली खम्बामा बिहान एक्कासी आगलागी भएको हो ।

विद्युत सर्ट भएर आगो लाग्दा विद्युत, इन्टरनेट, टेलिफोनका तारहरु जलेका छन् । आगो स्थानीयको सहयोगमा नियन्त्रणमा आएको छ ।

आगलागी भएको पोलनजिकै पेट्रोल पम्पसमेत भएकाले स्थानीयहरु त्रसित भएका थिए । जथाभावी तार हुँदा आगलागी भएको हो । विस्तृत विवरण आउन बाँकी नै छ ।

प्रकाशित मिति: Sep 20, 2019

प्रतिक्रिया दिनुहोस्