Logo
३१ असार २०८२, मंगलबार
(September 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाँतको उपचार गर्न पुष्पकमल दाहाल पुगे मेडिसिटी अस्पताल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार दाँतको उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल पुगेका छन्।

बारम्बार दाँत दुख्ने गरेपछि उनी दिउँसो अस्पताल पुुगेका हुन्। उपचारमा सम्लग्न चिकित्सकले दाँत निकाल्नु पर्ने बताएका छन्।

प्रकाशित मिति: Sep 18, 2019

प्रतिक्रिया दिनुहोस्