Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बर्थडे पार्टीमा बोल्ड अवतारमा देखिइन् निता ढुङ्गाना (भिडियो)

नेपाली अभिनेत्री नीता ढुङ्गानाले हिजो आफ्नो जन्मदिन मनाएकी छिन् । नेपाली चलचित्र मितिनिबाट बालकलकारको भूमिकाबाट डेब्यु गरेकी निताले आफ्नो आफन्त तथा साथीभाइबीच जन्मदिन केक काटेर मनाएकी हुन् ।

उनी चलचित्र क्षेत्रमा प्रवेश गरे यता केही नायकसंग उनको प्रेम सम्बन्ध बारे खुलासा भएतापनी हाल उनी आफु सिंगल रहेको दाबी गर्छिन् । उनलाई विवाह बारे हामीले गरेको प्रश्नमा उनी भन्छिन् “सिंगल जीवन जती आनन्दको जीवन केही हुन्न । ” यसको मतलब उनी अझै विवाह गर्न हतारिएकी छैनन् ।

रमाईलो गर्न मनपराउने नायिका ढुंगानालाई कति वर्ष लागिन् भनेर सोध्दा ठेट नखुलाए पनि उनी भन्छिन् २५-२७ सम्मकी भए । निक्कै बोल्ड अवतारमा देखिएकी निताको ड्रेसपमा धेरैको ध्यान केन्द्रित भएको थियो ।

प्रकाशित मिति: Sep 17, 2019

प्रतिक्रिया दिनुहोस्