Logo
१२ श्रावण २०८१, शनिबार
(September 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज मंगलबार सुनचाँदीको भाउमा स्थिरता

काठमाडौं :  आज साताको तेस्रो दिन मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको छ । सुनसँगै चाँदी पनि यथावत रहेकोे छ । चाँदी मंगलबार तोलामा ८६५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: Sep 17, 2019

प्रतिक्रिया दिनुहोस्