Logo
८ बैशाख २०८१, शनिबार
(September 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनक शिक्षा सामग्री केन्द्रद्वारा ३४ जना कर्मचारीको माग (सूचनासहित)

जनक शिक्षा सामग्री केन्द्रले एक विज्ञापनमार्फत ३४ जना कर्मचारीको माग गरेको छ । केन्द्रले प्रशासन तथा प्राविधिक समूहमा गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

प्रशासनतर्फ उपप्रबन्धक, शाखा अधिकृत, वरिष्ठ सहायक गरी ११ जना कर्मचारी माग गरेको छ भने प्राविधिक समूहमा २३ जना कर्मचारी माग गरेको छ ।

कर्मचारी माग गर्दै शुक्रबार (भदौ २७ गते) सूचना प्रकाशन गरेको केन्द्रले माग गरिएका पदमा दरखास्त दिनका लागि २१ दिनको म्याद तोकेको छ ।

विस्तृत विवरणका लागि हेर्नुहोस् निम्न विज्ञापन :

प्रकाशित मिति: Sep 13, 2019

प्रतिक्रिया दिनुहोस्