Logo
२९ बैशाख २०८१, शनिबार
(September 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुई दिनअघि हराएकी बालिका मृत फेला

भरतपुर महानगरपालिका-५ कैलाशनगरबाट दुई दिनअघि हराएकी बालिका मृत भेटिएकी छन् । कैलाशनगर बस्ने छ वर्षीया स्मृति कार्की घर नजिकैको नहरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बालिका यही भदौ १९ गते आफ्नै घरबाट हराएकी थिइन् ।

उनी आज बिहान घर नजिकै रहेको नहरमा फेला परेकी थिइन् । उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: Sep 7, 2019

प्रतिक्रिया दिनुहोस्