Logo
१२ श्रावण २०८१, शनिबार
(September 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री स्वदेश फर्किँदा १ घण्टा उडान ठप्प , एयर ट्राफिक जाममा परे रवीन्द्र मिश्र

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश आउँदा भएको एयर ट्राफिक जामको मारमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र पनि परेका छन् ।

ओली आज (शुक्रबार) मध्याह्न १२:३० बजेतिर काठमाडौं आइपुगेका हुन् । प्रधानमन्त्रीको विमान काठमाडौंमा अवतरण हुनुभन्दा १ घण्टा अगाडिदेखि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सबै उडान तथा अवतरण ठप्प पारिएको थियो ।

उक्त विषयलाई लिएर मिश्रले सामाजिक सञ्जाल ट्वीटरमार्फत आक्रोश पोखेका छन् । काठमाडौंबाट विराटनगरका लागि विमान चढेका मिश्रले १ घण्टादेखि विमानमै बस्नु परेको भन्दै ट्वीटर सन्देशमा मिश्रले भनेका छन्-

प्रकाशित मिति: Sep 6, 2019

प्रतिक्रिया दिनुहोस्