Logo
१२ श्रावण २०८१, शनिबार
(August 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको इतिहासमै पहिलो पटक सिंगापुरबाट मन्त्रीपरिषद बैठक चलाउँदै प्रधानमन्त्री

काठमाडौं  : नेपालको इतिहासमा नै पहिलो पटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद् बैठक बसेको छ ।

स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली भिडियो कन्फरेन्समार्फत सिंगापुरबाटै मन्त्रीपपरिषद बैठकमा सहभागी भएका छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै भिडिओ कन्फेरेन्समार्फत् मन्त्रिपरिषदको बैठक बस्दै गरेको फोटो पोस्ट सार्वजनिक गरेका छन् । बैठकको अध्यक्षता पनि प्रधानमन्त्रीले नै गरिरहेका छन् ।

प्रकाशित मिति: Aug 26, 2019

प्रतिक्रिया दिनुहोस्