Logo
१२ श्रावण २०८१, शनिबार
(August 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युत प्राधिकरणको ३४औँ वार्षिकोत्सव : समिक्षा पुस्तकको विमोचन

नेपाल विद्युत प्राधिकरणको ३४औँ वार्षिकोत्सव मनाइदै छ । आइतबार ऊर्जामन्त्री वर्षमान पुन काठमाण्डौ स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमको उद्घाटन गरेका छन् ।

कार्यक्रममा पुनलगायत अरु अतिथिको पनि सहभागिता रहेको थियो । यस वार्षिकोत्सवको अवसरमा पुनलगायत अरु अतिथिले प्रकाशित पुस्तकको विमोचन गरेका छन् । प्राधिकरणको ३४ औं वार्षिकोत्सवको अवसरमा एउटा समिक्षा पुस्तकको समेत विमोचन गरिएको छ ।

प्रकाशित मिति: Aug 18, 2019

प्रतिक्रिया दिनुहोस्