Logo
१२ श्रावण २०८१, शनिबार
(August 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चाड पर्वलाई व्यवस्थित बनाउन आपूर्ति मन्त्रालयमा छलफल

काठमाडौँ :  चाड पर्वलाई व्यवस्थित बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल भएको छ । शुक्रबार आयोजित अन्तरक्रियामा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले धारणा व्यक्त गरेका छन् ।

आपूर्ति व्यवस्था र बजार अनुुगमनलाई प्रभावकारी बनाउन प्रदेश सरकार र स्थानीय तहका प्रतिनिधिबीच छलफल गरिएको छ । उक्त छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलगायत प्रदेश सरकार र स्थानीय तहका सम्बन्धित प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: Aug 9, 2019

प्रतिक्रिया दिनुहोस्