Logo
१२ श्रावण २०८१, शनिबार
(August 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपडा सुकाउने क्रममा इनारमा खसेर १ महिलाले गुमाइन् आफ्नो ज्यान

चितवन :  भरतपुर नगरपालिका ९ स्थित आदर्शचोकमा आज बिहान एक महिलाको इनारमा खसेर मृत्यु भएको छ । मत्यु हुनेमा ४० वर्षीया इन्द्रकला भुषाल रहेकी छिन् ।

नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी भुषाल इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई इनारमा खसेकी जिल्ला प्रहरी कार्यालय चितवनले बताएका छन् । इनारमा खसेकी भुसालको शव भरतपुर अस्पताल ल्याइएको छ ।

प्रकाशित मिति: Aug 9, 2019

प्रतिक्रिया दिनुहोस्