Logo
१७ बैशाख २०८१, सोमबार
(August 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के दुब्लाएर चिन्तित हुनुहुन्छ ? अपनाउनुहोस् यी ४ प्रभावकारी टिप्स

कतिपय मानिसहरुलाई कि त मोटाएर कि त दुबलाएर हैरान हुने गर्छन् । थुप्रै घरेलुदेखि लिएर विभिन्न उपचारसमेत गर्न पुगेका हुन्छन् तर पनि सफलता हात पर्न सकिरहेको हुँदैन । तर आज हामी यहाँ मोटापाको पीडाभन्दा दुब्लोेपनको पीडालाई सुल्झाउन गइरहेका छौँ ।

यदि तपाईं दुब्लो- पातलो हुनुहुन्छ र त्यसबारे चिन्ता लाग्छ भने अब चिन्ता लिनु पर्दैन । हामीले दैनिक जीवनमा खानेकुरालगायत केही बानी परिवर्तन गर्यौँ भने पाि हामी मोटाउन सक्छौँ ।

हामींले खाजा खाने बेलामा १ प्लेट गेडागुडी वा तरकारी, २ वटा अण्डाको अमलेट वा उसिनेको अण्डा, जाम वा घिउ राखिएको ३ पिस ब्राउन ब्रेड र आलु या पनिर खाँदा पनि मोटो हुन सहयोग गर्छ ।

यस्ता छन केही मोटाउने तरिका

१. प्रत्येक दिन ३ पटक दूध या दहीसँग केरा मिसाएर सेवन गर्ने
२. सुत्नु अघि तातो दूधमा १ चम्चा मह मिसाएर खाने
३. डिहाइड्रेसनबाट बचाउन मद्दत गर्ने खरबुजाको नियमित सेवन गर्ने
४. कार्बोहाइड्रेडयुक्त खानेकुरा प्रयोग गर्ने

प्रकाशित मिति: Aug 7, 2019

प्रतिक्रिया दिनुहोस्