Logo
१२ श्रावण २०८१, शनिबार
(August 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजको विनिमयदर, महँगियो अमेरिकी डलर

काठमाडौँ :   नेपाल राष्ट्र बैंककाअनुसार आज १ अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ४९ रुपैयाँ रहेको छ । अमेरिकी डलर महँगिएको छ ।

त्यसैगरी १ युरोको खरिददर १२६ रुपैयाँ १३ पैसा र बिक्रीदर १२६ रुपैयाँ ८०, १ पाउण्डको खरिददर १३७ रुपैयाँ २८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०१ पैसा रहेको छ । १ कतारी रियालको खरिददर ३१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा रहेको छ ।

यस्तै १ युएई दिरामको खरिददर ३० रुपैयाँ ७३ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा रहेको छ ।

प्रकाशित मिति: Aug 6, 2019

प्रतिक्रिया दिनुहोस्