हेर्नुहोस् : हङकङमा तरकारी बेच्दै गरेका स्थानीय व्यापारीको आकर्षक तस्विर
![](http://45.77.46.207/wp-content/uploads/2019/08/Pro_Ktm_Hongkong_1-1.jpg)
आईतबार हङकङको विभिन्न तस्विरहरु सार्वजनिक भएका छन् ।
कुनै स्थानिय व्यापारी पुुरानो चाइनिज बजारमा तरकारी बेच्नमा बेस्त छन् भने कुनै व्यापारी मासुु बेच्नका लागि ग्राहकको प्रतीक्षामा रहेको देख्न सकिन्छ ।
![](http://45.77.46.207/wp-content/uploads/2019/08/Pro_Ktm_Hongkong_2-1.jpg)
![](http://45.77.46.207/wp-content/uploads/2019/08/Pro_Ktm_Hongkong_3.jpg)
![](http://45.77.46.207/wp-content/uploads/2019/08/Pro_Ktm_Hongkong_4.jpg)
तस्वीर : प्रदीपराज वन्त