Logo
१२ श्रावण २०८१, शनिबार
(August 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुम्ली स्याउ पाक्न थालेसँगै रंगिए स्थानियका बगैँचा

काठमाण्डौं : यति बेला जुम्लाकमा स्याउ पाक्न सुरु भएसँगै स्थानियका बगैँचाहरु रंगिएका छन् ।

जुम्ला तिला गाउँपालिका १ का कृषक महेन्द्र बुढाको बगैचामा जुम्ली स्याउ पाक्न थालेसँगै बगैँचा रंगिएको छ ।

स्याउ गत बर्षमा भन्दा यसपालि बढी फलेको छ ।

तस्वीर : विजय रावत

प्रकाशित मिति: Aug 4, 2019

प्रतिक्रिया दिनुहोस्