Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस र राजपाद्वारा संसद बैठक अवरुद्ध, सर्लाही घटनाबारे छानविन गर्न माग

काठमाडौं : विपक्षी नेपाली कांग्रेस र राजपाले संसद बैठक अवरुद्ध गरेका छन् ।

सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै विपक्षी नेपाली कांग्रेस र राजपाले संसद बैठक अवरुद्ध गरेका छन् ।
सोमबारको बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेका थिए ।

सभामुखले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् । विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै नाराबाजी गरेका छन् ।

प्रकाशित मिति: Jul 29, 2019

प्रतिक्रिया दिनुहोस्