Logo
१२ श्रावण २०८१, शनिबार
(July 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोपिएको धानखेत बगर बन्यो, अब के खाने ?

इलाम : माना खाएर मूरी उब्जाउने हर्षमा पानीमा रुज्दै रनमाया सुवेदीले गरेको दुख पानीमा नै बगेर गएको छ ।

इलामको चुलाचुली गाउँपालिका-१ स्थित रनमाया सुवेदीको रोपिएको धानखेत कमल खोलाले कटान गरेर बगर बनाएको हो ।

मलिन अनुहार लगाउँदै उनले भनिन्- रोपिएको धानखेत बगर बन्यो, सबै जग्गा खोलाले लग्यो, अब के खाने ? परिवार कसरी पाल्ने ?

मौसम परिवर्तका कारण परेको अविरल वर्षाले मुलुकका विभिन्न स्थानमा भौतिक तथा मानविय क्षति हुन पुगेको छ ।

तस्बिर : गंगा पराजुली

प्रकाशित मिति: Jul 26, 2019

प्रतिक्रिया दिनुहोस्