साउनको पहिलो सोमबार : पशुपतिनाथ मन्दिरसंगै देशैभरका शिवालयमा भक्तजनहरुको घुइचो
साउनको पहिलो सोमबार काठमाडौँ स्थित पशुपतिनाथ मन्दिरसंगै देशैभरका शिवालयमा भक्तजनहरुको घुइचो देखिएको छ । हिन्दु नारीहरु साउन महिनाभरिको सोमबारमा ब्रत बसी भगवन शिवको पूजाआजा गर्ने गरेका छन् । पशुपतिनाथ मन्दिरमा भने यस्को अलगै रौनक देखिएको पाइयो ।
![](http://45.77.46.207/wp-content/uploads/2019/07/Pasupati-News-1.jpg)