बीपी स्मृति दिवसको अवसरमा देशभर वृक्षरोपण कार्यक्रम (फोटो-फिचर)
- नागरिक टाइम्स/संवाददाता
६ श्रावण २०७६, सोमबार ००:००
बीपी स्मृति दिवसको अवसरमा देशभर वृक्षरोपण कार्यक्रम गरिएको छ । ३७ औँ बिपी स्मृति दिवसको अवसरमा नेपाली काङग्रेसले सोमबार प्राय: देशैभर वृक्षरोपण कार्यक्रमको आयोजना गरेको हो ।
३४ औँ विपी स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस जिल्ला कार्य समितिका पदाधिकारी सोमबार वृक्षरोपण गर्दै । तस्वीर : राजेन्द्रप्रसाद पनेरुबीपी स्मृति दिवसका अवसरमा नेपाली काङग्रेस तनहुँले व्यास नगरपालिका५ वडा कार्यालय भवन परिसरमा सोमबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बिरुवा रोप्दै नेपाली काङग्रेसका केन्द्रीय सदस्य शङकर भण्डारी । तस्वीर : कृष्ण न्यौपानेबीपी स्मृति दिवसका अवसरमा नेपाली काङग्रेस तनहुँले व्यास नगरपालिका–५ वडा कार्यालय भवन परिसरमा सोमबार आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बिरुवा रोप्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष एवं सङघीय सांसद केदार सिग्देल । तस्वीर : कृष्ण न्यौपानेराष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले सोमबार ३७बmउस औँ बीपी स्मृति दिवसका अवसरमा नेपाली काङग्रेस तनहुँले व्यास नगरपालिका–५ वडा कार्यालय भवन परिसरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा बिरुवा रोप्दै । तस्वीर : कृष्ण न्यौपाने