Logo
१८ बैशाख २०८१, मंगलबार
(July 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड अभिनेता अक्षय कुमारले बाढीपीडितलाई गरे २ करोड भारू सहयोग

मुम्बई : बलिउड अभिनेता अक्षय कुमारले बाढीपीडितलाई २ करोड भारू सहयोग गरेका छन् ।

बाढी बाट भारतको बिहार र आसाम राज्य सबैभन्दा धेरै असर पुगेका राज्यहरु हुन् । यस्ता विपत्तहरुमा समयसमयमा सहयोग गर्दै आएका बलिउड अभिनेता अक्षय कुमारले भारतको आसम राज्यका बाढीपीडितलाई २ करोड भारू सहयोग गरेका हुन् ।

उनले २ करोड मध्ये १ करोड भारू असम मुख्यमन्त्री राहत कोष र अर्को १ करोड भारू काजीरंगा नेशनल पार्कलाई दान गरेका हुन् । ट्वीटरबाट उनले यसको जानकारी दिएका छन् ।

अक्षय कुमार अभिनित मिशन मंगलु रिलिजका क्रममा रहेको छ । सिनेमा अगस्ट १५ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति: Jul 18, 2019

प्रतिक्रिया दिनुहोस्