Logo
४ जेष्ठ २०८१, शुक्रबार
(July 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदको विकास तथा प्रविधि समितिको कार्य सञ्चालनप्रति मन्त्री महासेठको आपत्ति

काठमाडौं : संघीय संसदको विकास तथा प्रविधि समितिको कार्य सञ्चालनप्रति भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आपत्ति जनाएका छन् ।

बिहीबार राखिएको बैठकमा सोे बैठकमा समितिले राष्ट्रिय बैरा संघको पनि उपस्थितिका लागि बोलाएपछि मन्त्रीले महासेठले आपत्ति जनाएका हुन् ।

‘केही साथीहरूको तर्फबाट धेरै पहिलेदेखि माग भएअनुसार बोलाएका छौँ’ समिति सभापति कल्याणी खड्काले भनेपछि मन्त्री महासेठले बोल्ने समय मागेका थिए । उनले समिति नम्सभन्दा बाहिर गएर छलफल राखेको गुनासो गरे ।

बैठकमा मन्त्री महासेठले सरकार जुन विषयमा र जोसँग सम्बन्धित हो त्यसैसँग उत्तरदायित्व हुने वातवरण बनाउन आग्रह गरे ।

प्रकाशित मिति: Jul 4, 2019

प्रतिक्रिया दिनुहोस्