Logo
१२ श्रावण २०८१, शनिबार
(June 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउड कलाकार तथा लेखक गिरीश कर्नाडको निधन, पछिल्लो समय सलमानसँग देखिएका थिए कर्नाड (भिडियो)

बलिउडका महान कलाकार तथा नाटककार, लेखक, अभिनेता ८१ वर्षिष गिरीश कर्नाडको आज निधन भएको छ । भारत स्थित बेंगलूरूमा उनको निधन भएको हो ।

वौद्धिक ब्यत्तित्वका धनी समेत रहेका गिरीश कर्नाड ज्ञानपीठ, पद्मश्री, पद्मविभूषण, फिल्मफेयर र संगीत नाटक एकेडमी अवॉर्ड लगायतका पुरस्कार से सम्मानित छन् ।

पछिल्लो समय उनी सदमान खानसँग एक था टाइगर, र टाइगर जिन्दा है मा देखिएका थिए । उनी लामो समयदेखि बिरामी थिए ।

गिरीश कर्नाडको मृत आत्माले शान्ती पाओस् अलविदा गिरीश कर्नाड । नागरिक टाइम्सको तर्फबाट उनीप्रति हार्दिक श्रद्धाञ्जली !!

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Jun 10, 2019

प्रतिक्रिया दिनुहोस्