Logo
१२ श्रावण २०८१, शनिबार
(June 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानीमा हावाहुरीको वितण्डा : मर्निङवाक हिँडेकाहरू अलपत्र

काठमाडौं । राजधानीमा एकाबिहानै ठूलो हावाहुरी आएको छ । शुक्रबार बिहान करिब साढे चार बजेबाट राजधानीमा ठूलो हावाहुरी आएको हो । हावाहुरीका कारण बिहान मर्निङवाक हिँडेका यात्रुहरु अलपत्र परेको देखिएको छ । राजधानीलगायतका क्षेत्रमा आएको हावाहुरीका क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।

प्रकाशित मिति: Jun 7, 2019

प्रतिक्रिया दिनुहोस्