Logo
८ जेष्ठ २०८१, मंगलबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

८ महिनादेखि अमेरिका बस्दै आएका ऋषिलाई आयो घरको याद

अभिनेता ऋषि कपूर लामो समयदेखि अमेरिकामा क्यान्सरको उपचार गराइरहेका छन् । ८ महिनादेखि अस्पतालमा उपचार गराइरहेका उनी स्वदेश फर्कन आतुर छन् ।

सामाजिक सञ्जालमा उनले उल्लेख गरेको एक पोष्टले उनी अमेरिकामा बेचैन भएको बताउँछ । ऋषि कपूरले ट्विटरमा लेखेका छन् ‘आज मलाई अमेरिकामा रहेको ८ महिना भयो । म कहिले घर जान पाउछु होला रु’

फिल्ममेकर राहुल रवैलले केहि दिन अघि ऋषि कपूर क्यान्सरबाट मुक्त भइसकेको उल्लेख गरेका थिए । तर उनको बाँकी उपचार र डिस्चार्जको समय भने थाहा भइसकेको छैन ।

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्