Logo
१२ श्रावण २०८१, शनिबार
(May 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री ओलीले सपथग्रहण समारोहमै दिए मोदीलाई बधाई, यी हुन् भारत सरकारका ५७ मन्त्री (नामावली)

विश्वकै सवैभन्दा ठुलो लोकतान्त्रिक मूलुक एंव हाम्रा छिमेकी देश भारतको १५ औँ प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले दोस्रोपटक शपथ ग्रहण गरेका छन्।

मोदीले बिहीबार साँझ ७ बजेर ४ मिनेट (स्थानीय समयअनुसार)मा शपथ ग्रहण गरेका छन्। मोदीलाई राष्ट्रपति रामनाथ कोविन्दले शपथ ग्रहण दिलाएका हुन्।

यो मोदीको दोस्रो कार्यकाल हो। सपथग्रहण समारोहमा नेपाल सहित बिमस्टेकका सदस्य राष्ट्रप्रमुखहरुको समेत उपस्थिति रहेको थियोे ।

सपथग्रहणपछि प्रधानमन्त्री केपि शर्मा ओलीले मोदीलाई भेटेर बधाई दिएका थिए ।

मोदीको मन्त्रिमण्डलमा भाग लिने मन्त्रीहरूको पनि शपथ ग्रहण भएको छ। राष्ट्रपति भवनमा झन्डै २ घण्टा लगाएर मोदीका मन्त्रीहरूको शपथ भएको थियो।

पहिलो कार्यकाल सन् २०१४ मा मोदीको मन्त्रिपरिषदमा ४६ मन्त्री थिए। यसपटक भने ५८ जना मन्त्री भएका छन्। जसमा १९ जना नयाँ मन्त्री रहेका छन्।

नयाँ अनुहारमा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहदेखि पूर्वविदेश सचिव एस जयशंकरसम्म रहेका छन्। मोदीको यो टिममा २५ क्याबिनेट मन्त्री, ९ स्वतन्त्र प्रभार र २४ राज्यमन्त्री रहेका छन्।

हेर्नुहोस् मोदी सरकारका मन्त्रीहरूको नामावली :
क्याबिनेट मन्त्रीः

१. राजनाथ सिंह
२. अमित शाह
३. नितिन गडकरी
४. डीवी सदानंद गौडा
५. निर्मला सीतारमण
६. रामविलास पासवान
७. नरेन्द्रसिंह तोमर
८. रविशंकर प्रसाद  पटना
९. हरसिमरत कौर बादल
१०.    थावरचन्द्र गहलोत
११.    एस जयशंकर
१२.    रमेश पोखरियाल  निशंक
१३.    अर्जुन मुन्डा खुँटी
१४.    स्मृति ईरानी
१५.   डा. हर्षवर्धन
१६.    प्रकाश जावडेकर
१७.   पीयूष गोयल
१८.    धर्मेन्द्र प्रधान
१९.    मुख्तार अब्बास नकवी
२०.    प्रहलाद जोशी
२१.    महेन्द्रनाथ पांडेय
२२.   अरविन्द सावंत
२३.    गिरिराज सिंह
२४.   गजेन्द्रसिंह शेखावत

राज्यमन्त्री (स्वतन्त्र प्रभार):

१. सन्तोष गंगवार
२. राव इन्द्रजीत सिंह
३. श्रीपद नाइक
४. जीतेन्द्र सिंह
५. किरेन रिजिजू
६. प्रह्वाद पटेल
७. आरके सिह
८. हरदीप पुरी
९. मनसुख माण्डविया

राज्यमन्त्री:

१. फग्गनसिंह कुस्लते
२ अश्विनी चौबे
३. अर्जुनराम मेघवाल
४. वीके सिंह
५. कैष्णपाल गुर्जर
६. रामसाहेव दानवे
७. जी किशनरेड्डी
८. पुरुषोत्तम रुपाला
९. रामदास आठवले
१०.  साध्वी निरन्जन ज्योति
११. बाबुल सुप्रियो
१२. संजीव बालियान
१३. संजय धोत्रे
१४. अनुराग ठाकुर
१५. सुरेश अंगडी
१६. नित्यानन्द राय
१७. रतनलाल कटारिया
१८. वी मुरलीधरन
१९. रेणुकासिंह सरुता
२०. सोम प्रकाश
२१. रामेश्वर तेली
२२. प्रतापचन्द्र सारंगी
२३. कैलाश चौधरी
२४. देवश्री चौधरी

हेर्नुस् अन्य तस्बिरहरु :

प्रकाशित मिति: May 31, 2019

प्रतिक्रिया दिनुहोस्