Logo
१२ श्रावण २०८१, शनिबार
(May 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मोदी सरकारमा पार्टी अध्यक्ष अमित शाह अर्थमन्त्री बन्दै, यी हुन् भारतमा मन्त्री बन्ने नेताहरु (नामावली सहित)

दुनियाँकै सबैभन्दा ठोलो लोकतान्त्रिक मूलक तथा हाम्रा छिमेकी देश भारतमा प्रधनमन्त्री नरेन्द्र मोदीको सरकारमा भारतीय जनता पार्टीपार्टी अध्यक्ष समेत अन्य दल नेताहरु पनि सरकारमा मन्त्री बन्ने भएका छन् । मोदीको यो दोस्रो कार्यकालको सरकारमा पार्टी अध्यक्ष अमित शाह पनि मन्त्री बन्दैछन् ।

उनी उपप्रधानमन्त्री सहित अर्थमन्त्री बन्ने बताइएको छ । भारतीय जनता पार्टीका एक नेताले उक्त कुराको पुष्टि गरेको हो । प्रधानमन्त्री मोदीले उनलाई उपप्रधानमन्त्री सहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने सोचमा रहेको बताइएको छ । उनी अध्यक्ष बनेको निकै कम समयमा पार्टीलाई निकै ठ्रलो आहदामा पु¥याएको भन्दै प्रधानमन्त्री मोदीले उनलाई उच्च सम्माण दिन लागेका हुन् ।

यद्यपी उनी मन्त्री बनेपछि पार्टी अध्यक्ष भने को बन्ने त्यस्को कुनै पुष्टि हुन सकेको छैन । केहि दिन उनी पार्टी अध्यक्षको भूमिकामा पनि रहने बताइएको छ ।

त्यसैगरी चु्नावअघि रहेको एनडिए गठबन्धनमा आवद्ध दलका नेताहरु पनि मन्त्री बन्ने भएको हो । सबै दलले आआफना पार्टीको आन्तरिक निर्णयबाट मन्त्रीबन्ने नेताहरुको नाम सिफारिस भएको हो । त्यसैगी सरकारको प्रमुख दल अर्थात द्यव्ए का मन्त्री बन्ने नेताहरुको सुची तयार भइसकेको छ ।

भारतीय न्यूज च्यान एबिपि न्यूजका अनुसार अहिलेसम्म मन्त्री पदको सपथका लागि फोन आएका नेताहरुमा प्रायः पुरानै अनुहार रहेका छनु । मन्त्री बन्ने नेताहरु निम्न अनुसारका रहेका छन् ।
१ राजनाथ सिंह
२ नितिन गडकरी
३ पीयूष गोयल
४ निर्मला सीतारमण
५ रविशंकर प्रसाद
६.किरण रिजिजू
७ कैलाश चौधरी
८ नित्यानंद राय
९ रमेश पोखरियाल निशंक,
१०, श्रीपद नाइक,
११, गजेंद्र शेखावत,
१२ महेश शर्मा,
१३ प्रकाश जावड़ेकर,
१४ स्मृति ईरानी,
१५ अर्जुन मेघवाल,
१६ पीयूष गोयल,
१७ सदानंद गौड़ा,
१८ पुरुषोत्तम रुपाला,
१९ धर्मेंद्र प्रधान,
२० मुख्तार अब्बास नकवी,
२१ संतोष गंगवार,
२२ राव साहेब दानवे,
२३ गिरिराज सिंह,
२४ राव इंद्रजीत सिंह,
२५ बाबुल सुप्रियो,
२६ जितेंद्र सिंह,
२७ सुरेश अंगडी,
२८ देवश्री,
२९ संजय दोहरे,
३० रामवेश्वर तेली,
३१ सुब्रत पाठक,
र ३२ मा होशियारपुरका बीजेपी सांसद सोमप्रकाश नाम रहेको छ । त्यस्तै ३३ मा सुरेश अंगडी कर्नाटकबाट पहिलोपटक मन्त्री बन्र्दैछन् । त्यस्तै ३४ अर्जुन मेघवाल पनि मन्त्री बन्दैछन् ।

त्यसैगरी ३५ प्रहलाद पटेल, ३६ प्रहलाद जोशी, ३७ किशन रेड्डी तेलेंगाना०, ३८ मनसुख एल मंडाविया, ३९ कृष्णपाल गुर्जर, ४० रामदास अठावले, ४१ संजीव बालयान, ४२ साध्वी निरंजन ज्योति, ४३ थावरचंद गहलोत पनि मोदी सरकारमा सहभागी हुनेछन् ।

गठबन्धनबाट

त्यस्तै, गठबन्धन सहयोगी पार्टीहरु शिवसेना, एलजेपी, एआईएडीएमके र अकाली दल पनि आफ्ना नेताहरुको नाम सिफारिस गसिकेका छन् ।

अकाली दलबाट ४४. हरसिमरत कौर बादल, जेडीयूबाट ४५. आरसीपी सिंह, शिवसेनाबाट ४६. अरविंद सावंत, एलजेपीबाट ४७. रामविलास पासवान र एआईएडीएमकेबाट ४८. केपी रविंद्रन मंत्री बन्नेछन् ।

http://45.77.46.207/2019/05/91642/

प्रकाशित मिति: May 30, 2019

प्रतिक्रिया दिनुहोस्