Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१ हजार गरीबलाई खाना खुवाएर भारतका यी युवकले राखे विश्व रेकर्ड

भारतको तेलंगननाका गौतम कुमारले एकै दिनमा १ हजार गरिबहरुलाई खाना खुवाएर विश्व रेकर्ड कायम गरेका छन् ।

उनको यो परोपकारी कामलाई युनिभर्सल बुक अफ रेकर्डकमा सामेल गरिएको छ । उक्त संस्थाले उनलाई सम्मान समेत गरेको छ ।

गौतमा विश्व रेकर्डमा आफ्नो नाम समावेश गरपछि युनिवर्सल बुक अफ रिकर्डका भारतीय प्रतिनिधि केवी रमन्न एवम् तेलंगाना प्रमुख श्रीलताले संयुक्त रुपमा प्रमाण पत्र हस्तान्तरण गर्नु भएको थियो । उनले २०१४ देखिनै एक फाउण्डेशन सञ्चालन गरि विभिन्न समान सेवाका विभिन्न समाजीक कार्य गर्दै आएका थिए । हाल उनको फाउण्डेशनमा १४० स्वयंसेवकहरुले सेवा गरिरहेका छन्।

प्रकाशित मिति: May 30, 2019

प्रतिक्रिया दिनुहोस्