Logo
१२ श्रावण २०८१, शनिबार
(May 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चक्लेटले लियो ७ वर्षीय बालकको ज्यान

सांकेतिक तस्बिर

सुर्खेत :  खसेको चकलेट टिप्न गएका एक बालकको दैलेखमा करेन्ट लागेर मृत्यु भएको छ । घरको दोस्रो तलाबाट खसेको चकलेट लिन गएका ७ वर्षीय सिमर रावतको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार घरमा जडान गरिएको विधुतको तार सट भएको ठाउँमा समिर चकलेट लिन पुगेपछि करेन्ट लागेर घाइते भएका थिए ।

समिर दैलेखको नारायण नगरपालिका १० भवानीका हुन् । करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेम क्षेत्रीले बताए ।

प्रकाशित मिति: May 30, 2019

प्रतिक्रिया दिनुहोस्