Logo
१२ श्रावण २०८१, शनिबार
(May 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज हुन लागेको मन्त्रीपरिषदको निर्णयमा अर्थमन्त्री खतिवडा पनि सामेल हुने

काठमाडौँ :   सरकारले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न नियमित रुपमा सञ्चार मन्त्रालयमा आयोजना गरिँदै आएको पत्रकार सम्मेलन यो पटक कुपण्डोलस्थित हिमालय होटलबाट सार्वजनिक गरिने भएको छ ।

सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमार्फत नियमति पत्रकार सम्मेलनस्थल परिवर्तन गरेको जानकारी दिएका हुन् । बिहीबार अपरान्ह होटल हिमालयमा हुने पत्रकार सम्मेलनमा सुचना तथा सञ्चार मन्त्रीका साथै अर्थमन्त्री युवराज खतिवडा समेत सहभागी हुनेछन् ।

प्रकाशित मिति: May 30, 2019

प्रतिक्रिया दिनुहोस्