Logo
१२ श्रावण २०८१, शनिबार
(May 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुस् कति छ आज सुनचाँदीको भाउ ?

काठमाडौँ :  बुधबार सुनचाँदीको भाउ घटेको छ । आज छापावाल सुनको भाउ तोलामा एक सय घटेर ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवासायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन ५९ हजार ३ सय रुपैयाँबाट घटेर ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँबाट घटेर तोलाको ७ सय रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: May 29, 2019

प्रतिक्रिया दिनुहोस्