Logo
११ श्रावण २०८१, शुक्रबार
(May 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज मंगलबार सुन-चाँदीको मूल्यमा स्थिरता

काठमाडौं :  आज मंगलबार सुनको भाउ स्थिर रहेका छ। आज छापावाल सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज तेजावी सुनको मूल्य पनि स्थिर रहेको छ। आज तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि यथावत रहेको छ। आज चाँदी प्रतितोला ७१० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रकाशित मिति: May 28, 2019

प्रतिक्रिया दिनुहोस्